नारायणहिटी अगाडि नेकपा ओली समूहले जनसभा गर्ने

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओेली पक्षको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाण्डौ गर्ने जनसभाको तयारी गरेको छ । काठमाण्डौको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेक...