श्रोत नखुलेको १० लाख ४५ हजार रकमसहित चार जना पक्राउ

 बखतियार अलि/सर्लाही, पुस ३०। सर्लाहीको छुट्टा छुट्टै स्थानबाट श्रोत नखुलेको रकम सहित ४ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट श्रोत नखुलेको १० लाख ४५ हजार नेपाली नोटसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रवार साँझ बाग्मती प्रदेश ०१–०२५ च १७९४ नम्बरको स्वीप्ठ कार चेकजाँच गर्ने क्रममा […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।