उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

काठमाडौँ – वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज (शुक्रबार) राति १२ बजेबाट सकिँदै छ। कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्। उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ। पुन दोस्रो कार्यकालका लागि ०७४ चैत […]

सम्बन्धित सामग्री

राष्ट्रपति–उपराष्ट्रपतिमा भागबन्डा गृहकार्य : को को छन् दाबेदार र दौडमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् । सर्वसाधारणसँगै राजनीतिक दलबीच […]

अबको राष्ट्रपति को ?

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ ।कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् ।  सत्तारूढ गठबन्धनमा रहेको माओवादी के

राष्ट्रपति–उपराष्ट्रपतिमा भागबन्डा गृहकार्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् । सर्वसाधारणसँगै राजनीतिक दलबीच […] The post राष्ट्रपति–उपराष्ट्रपतिमा भागबन्डा गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अबकाे राष्ट्रपति र उपराष्ट्रपति को ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् । सर्वसाधारणसँगै राजनीतिक दलबीच […] The post अबकाे राष्ट्रपति र उपराष्ट्रपति को ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवौं राष्ट्रिय खेलकुद आजबाट सकिँदै

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद आज बिहीबारबाट सकिँदैछ । बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु भएको थियो भने समापान प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको छ । नवौंको […]

भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी

नयाँ दिल्ली- भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबारनै सार्वजनिक गरिने बताइएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ […]

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

नयाँ दिल्ली—भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ ।  नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ ।  सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्...

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

नयाँ दिल्ली—भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ ।  नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ ।  सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्...

उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाले गरे बिदाइ भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलवार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए ।  प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदै छ ।

उपराष्ट्रपति निर्वाचन आज

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि चैत ३ गते शुक्रबार सकिँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।