काठमाडौं । नेपनली बजारमा पछिल्लाे समय सुनचाँदीको मूल्य निरन्तर रुपमा बढिरहेको छ। सुनचाँदीको मूल्यमा शुक्रबार पनि वृद्धि भएकाे हाे। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन मूल्य हालसम्मको उच्च हो। गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा […]
काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । शिविर पौष १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । शिविर काठमाडौँ महानगरपालिका–७, हेपाली हाइटस्थित काठमाडौं बाल अस्पताल परिसरमा आयोजना गरिने अस्पतालले जनाएको छ। शिविरमा वरिष्ठ बालरोग विशेषज्ञहरूमार्फत परामर्श तथा […]
११ पुस, काठमाडौं । नेपालका लागि ओमोडा र जेइको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एमबासडर घोषणा गरेको छ।
यो घोषणा रोहितलाई जेको १५ गाडी हस्तान्तरण …
११ पुस, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रदेश पदाधिकारी र सीमित सचिवालय सदस्यबीचको छलफलपछि प्रदेशले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा …