चुनावी अंकगणितः ईश्वर पोखरेलको काठमाडौं-५ मा अग्निपरीक्षा

काठमाडौं, ५ भाद्र । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०७४ मा काठमाडौं क्षेत्र नं ५ बाट चुनाव जितेका हुन् । उनलाई यो जीतले एमालेभित्रको राजनीतिमा पनि अगाडि बढ्ने मार्ग प्रशस्त गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि शक्तिशाली पोखरेललाई नेतृत्वको भावी उत्तराधिकारीका रुपमा लिइन्छ । तर, पोखरेलका लागि चुनावी क्षेत्र भने कठिन बन्दै […]