भारतमा केही महिना यतादेखि चलिरहेकाे किसान आन्दाेलनले मंगलबार हिंसाकाे रूप लिएकाे छ। प्रहरीसँग भएकाे प्रदर्शनकारीकाे भिडन्तमा परी एक प्रदर्शनकारीको मृत्यु भएको छ। भारतमा आजै गणतन्त्र दिवस समेत मनाइएकाे छ।
भारतमा केही महिनाअघिदेखि जारी किसान आन्दाेलनमा हिंसा भएकाे छ। आज गणतन्त्र दिवसकाे दिन किसानहरूले संगठित रूपमा लालकिल्लासम्म पैदल मार्च गरेका छन्।
भारतमा केही महिनाअघि देखि किसान आन्दाेलन चलिरहेकाे छ। किसानहरूले सरकारले जारी गरेकाे कानुनले आफूहरूकाे न्युनत्तम अधिकार हनन् गरेकाे बताएका छन्।
भारतले आजै गणतन्त्र दिवस मनाइएकाे छ। भारतले आफ्नाे ७२ औँ गणतन्त्र दिवस मनाएकाे हाे।