सुदूरपश्चिममा बाढी–पहिरो : मृतकको संख्या १५ पुग्यो, २३ जना अझै बेपत्ता (नामावली)

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । देशका अन्य भागको तुलनामा सुदूरपश्चिममा बढी क्षति भएको हो । केही दिनयता वर्षापछिको बाढी–पहिरोका कारण सुदूरपश्चिममा १५ जनाको मृत्यु भएको छ । २३ जना बेपत्ता छन् । बाढी–पहिरोका कारण डोटीमा नौजनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा...

सम्बन्धित सामग्री

सोलुखुम्बुमा एक वर्षमै २३ जना विदेशी पर्यटकले ज्यान गुमाए

काठमाण्डौ – सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुई/दुई जना रहेका छन् । यस्ते बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एक/एक जनाले पनि ज्यान गुमाएका छन् । मेक्सिकोका पाँच जनाले हेलि...

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन

बझाङ - पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ – बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल हुनुहुन्छ । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भइ त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् ...

बझाङको थलारामा पहिरोले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको

बझाङको थलारामा पहिरोमा परी बेपत्ता २३ जना (नामावलीसहित)

ललित सिंह, बझाङ । थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका […]

बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ, २ कार्तिक  । यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् […]

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

कैलाली, कात्तिक २ । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका […]

बझाङमा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता

बझाङ जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएका छन् । डिख्लामा मंगलवार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीय शान्ति माविका शिक्षक मदन साउँदले जानकारी दिए । बेपत्ता हुनेमा गगन सार्कीका एकैघरका १८ जना र नरे पार्कीको घरका ५ जना छन् । गगन सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सकुशल रहेका जनाइएको छ । पहिरोको क्षतिबारे जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क हुन सकेन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपर...

हेलम्बुमा अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएको जनाएको छ। गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढीमा परी स्थानीयबासी बेपत्ता भएको गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै जनाएको हो। बेपत्ता हुनेमा चारजना महिला र १९ पुरुष रहेका छन्।

बाढी पहिरोबाट हेलम्बुमा अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । बेपत्ता हुनेमा […]