९ जेठ, काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन खोजिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चालाई ‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग …
१० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘एच’ लाई रोचक र सन्तुलित समूहहरूमध्ये एक मानिएको छ ।
युरोप, दक्षिण अमेरिका, एसिया र अफ्रिकाका फरक शैलीका टोली एउटै समूहमा हुँदा यहाँ अनुभव, रणनीति र शारीरिक …
काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक नेपाली नेताविरुद्ध नकारात्मक समाचार लेखाउन खोजिएको भन्ने आरोप अस्वीकार गरेको छ । दूतावासले यस्तो हल्लालाई ‘चीनविरुद्धको नियोजित बदनाम’ को संज्ञा दिँदै गम्भीर छानबिन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । दूतावासका प्रवक्ताले शुक्रबार जारी गरेको वक्तव्यमा चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति […]
Pokhara. Bulldozers have been put into operation since Sunday in the process of clearing the Phirke riverbank. Pokhara Metropolitan City has started operating bulldozers after discussions and dialogues in various phases. Mayor Dhanraj Acharya informed that 20 structures were demolished in a single day on Sunday. According to him, 8 permanent and 12 temporary structures were demolished.There are 160 structures on the Phirke riverbank. He stated that these structures will be demolished within a few days.
१० जेठ, काठमाडौ । नेकपा एमालेले बल्खुमै नयाँ कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।
आज सम्पन्न सचिवालय बैठकले मीनबहादुर गुरुङबाट दानमा भवन लिने निर्णय उल्ट्याएको हो । ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर …
काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ। बैठकले सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको निष्कर्ष निकाल्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिए । उनका अनुसार बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम यथावत् रहने […]