हुलाकी मार्गले जनतालाई निराश बनायो

काठमाडौँ,१९ साउन । ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन् । नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसिमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारले लोकतन्त्रको मजाक बनायो : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अपवित्र गठबन्धनको सरकारबाट जनता आजित भैसकेको बताएका छन् । गृह जिल्ला रौतहटको ईशनाथ नगरपालिका मन्सरी गाउँमा मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इदको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री साहले गठबन्धन सरकारको कार्यशैलीले जनतालाई निराश तथा आक्रोशितसमेत बनाएको बताएका हुन् । सरकारको भ्रष्ट चरित्रको कारण सबै क्षेत्रमा महँगी बढेकाले जनता पीडित हुन थालेको बताए । सूचनाको हकको संवैधानिक व्यवस्था समेत लत्याएर प्रमुख प्रतिपक्षी दलले मागेको एउटा स