१०१ किमी सडक ३१ वर्षदेखि अलपत्र : RajdhaniDaily.com

RajdhaniDaily.com | उदयपुर । गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग निर्माण सुरु भएको ३१ वर्षमा पनि अझै निर्माण सकिएको छैन । १०१ किलोमिटर सडकको काम २०५१ सालदेखि सुरु भएको हो । -