चितवनमा चुनाव लड्न अनिच्छुक एमाले नेता

२५ पुस, चितवन । नेकपा (एमाले) को हालै सम्पन्न भएको ११ औँ महाधिवेशनबाट चितवनका ८ नेता केन्द्रीय सदस्यमा निर्वाचित भए । उपाध्यक्षमा रामबहादुर थापा बादल विजयी हुँदा महासचिवमा सुरेन्द्र पाण्डे पराजित बने । महाधिवेशनमा विभिन्न आयोगमा …