सुन्तलाबाट किसानको जीवन फेरिँदै : वार्षिक ५ लाख कमाइ

कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो।