विदेश बस्ने नेपालीलाई मताधिकार सम्बन्धी गृहको मस्यौदा निर्वाचन आयोगमा

१४ कात्तिक, काठमाडौं। विदेशमा रहेका मतदाताले सम्बन्धित देशबाटै  मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ। गृहको प्रस्तावमा आफूहरू सकारात्मक रहेको आयोगका अधिकारीहरू बताउँछन्। ‘सकारात्मक जवाफ नै पठाउँदै छौं,’ एक …