परम्परागत रूपमा विश्वविद्यालयहरू कला, संस्कृति, दर्शन र अनुशासनका वाहक एवं संरक्षक रहन्थे। तर समयक्रममा उच्च शिक्षामा धेरै फेरबदल ल्याएको छ। विश्वव्यापी रूपमै व्यावसायिक हुँदै गएको छ। उच्च शिक्षा पहिले अभिजात वर्गको घेरामा सीमित थियो। पछिल्लो समय यसमा आम विद्यार्थीको पहुँच विस्तार भएको छ। खुलापन र पहुँच विस्तारका कारण यसको उपादेयता सार्वजनिक सेवाबाट निजी उपयोगमा रूपान्तरण […]