सौगात र सृष्टिको फिल्म 'भाइरल गोर्खे' ले तोक्यो प्रदर्शन मिति

पोस्टरमा फिल्मका मुख्य दुई कलाकार सौगात र सृष्टि फिचर्ड छन्। उनीहरूलाई  रोमान्टिक भावमा देखाइएको छ।