असोज २५ देखि भेट्रान फुटबल

काठमाडौं महानगरपालिका वडा–७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ।