बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधनमा तीन दिने राजकीय शोक घोषणा

एजेन्सी ।बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बुधवारदेखि शुक्रवारसम्म तीन दिने राजकीय शोकको घोषणा गरेको छ । बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)की अध्यक्ष समेत रहनुभएकी ८० वर्षीया जियाको मंगलवार बिहान ढाकामा उपचारका क्रममा निधन भएको हो । उहाँ लामो समयदेखि मुटु र फोक्सो सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । सन् १९९१ मा देशको […]