ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष …