काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । शिविर पौष १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ  । शिविर काठमाडौँ महानगरपालिका–७, हेपाली हाइटस्थित काठमाडौं बाल अस्पताल परिसरमा आयोजना गरिने अस्पतालले जनाएको छ। शिविरमा वरिष्ठ बालरोग विशेषज्ञहरूमार्फत परामर्श तथा […]