काठमाडौँ। दुई वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले काठमाडौं माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले प्लेकार्ड र ब्यानर बोकेर कोरिया जान पाउनुपर्छ भन्दै मंगलबार विरोध जनाए। भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरू विगत सात महिनादेखि आन्दोलनमा छन्। हेर्नुहोस् थप तस्बिर :