साढे २ किलो चाँदीसहित नागढुंगाबाट एक युवक पक्राउ

नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।