महाधिवेशनका बेला सार्वजनिक बहस हुन्छ, फेक आइडी बनाएर प्रहार गर्न छाडौं

पार्टीका कतिपय नीतिका बारेमा सार्वजनिक बहस गर्दा हाम्रै पार्टीका नेताहरूले पार्टीको विषय सार्वजनिक ठाउँमा किन बहस गरेको भनेर मलाई टिप्पणी गर्नु भएको छ।