फेरि विद्रोह हुने भनेपछि प्रधानमन्त्रीलाई ओलीको जवाफ : अर्को विध्वंश मच्चाउने सपना देख्न छाड्नुस्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने भनेर प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । एमालेको स्वयम्सेवी दस्ता नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा ओलीले कार्कीको भनाइमा आपत्ति प्रकट गरेका हु्न् । दुई दिनअघि राजनीतिक दलका नेताहरूसँगको बैठकमा कार्कीले यो […]