आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र अल्का अस्पतालबीच नगद रहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पतालबीच नगद रहित उपचार सेवा (cashless hospitalization) सम्बन्धी समझदारी भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा खरिद गरेका बीमितले अस्पतालमा भर्ना भएर उपचार गराउँदा आफ्नो बीमालेखको सीमाभित्र नगद […]