सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा दुई दिनयता लगातार दोहोरो अंकको उछाल आएको छ । बुधबार १३.०७ अंकले बढेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक साताको अन्तिम करोबार दिन पनि १५.९१ अंकले बढेको हो । यो साता उतारचढावपूर्ण रहेको सेयर बजारमा दुई दिनयता लगातार दोहोरो अंकको उछाल आएसँगै नेप्से परिसूचक २१९५.४८ अंकमा उक्लिएको छ ।नेप्से परिसूचक करिब २२ सय […]