काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पोखरा एभेन्जर्सका ऋषि धवनले अर्धशतक प्रहार गरेका छन् । धवनले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए। ‘पार्टीभित्र नीतिको […]
काठमाडौं- आफूलाई जेन-जी अभियन्ता बताउँदै आएका सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । उनले बालेन र कुलमानलाई मिलाएकाले अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताका लागि आफू सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको बताएका छन्। उनले बालेन र कुलमानको एकतापछि […]
महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।