चार मुख्यमन्त्री हटाउन महागठबन्धनको प्रयास !

२२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाएका छन् । र, चारै मुख्यमन्त्री केपी शर्मा ओली समूहका छन् । प्रदेश १ का शेरधन राई र बागमती प्रदेशका …