विदुर बने नेपालकै पहिलो अन्तर्राष्ट्रिय चेस प्रतियोगिता आयोजक

इलाम : जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासंघको ८९औँ फिडे कंग्रेसबाट इलामका विदुर गौतम अन्तर्राष्ट्रिय आयोजक (इन्टरनेसनल अर्गनाइजर)को उपाधि प्राप्त गरेका छन्। नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष गौतम अन्तर्राष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी हुन्। उनले अन्तर्राष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना ग...

सम्बन्धित सामग्री

त्रियोगमा विद्यालयस्तरीय चेस

तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बिहीबार सुरु भएको छ । प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता छ । आठ स्पर्धामा हुने प्रतियोगिताको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुर गौतमले उद्घाटन गरे ।