काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका आरोपितहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बधुबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निवेदनमा सुनुवाइ गर्दै दीपक भट्ट र सुलभ अग्रवालविरुद्धको अनुसन्धानका लागि म्याद थप गरेको हो। अदालतले अनुसन्धान अन्तिम चरणमा पुगेको र बीमा ऐन तथा धितोपत्र ऐनअन्तर्गत जोडिएका […]
Dhangadhi. Sudurpashchim Province Chief Minister Kamal Bahadur Shah has stated that provincial and local level elections must be held immediately in accordance with the new mandate. He made these remarks on Wednesday during a meeting with officials from the Federation of Nepali Journalists, provincial and Kailali district chapters, at the Office of the Chief Minister and Council of Ministers. Chief Minister Shah noted that just as a new government was formed at the federal level in line with the spirit of the youth movement on Bhadau 23 and 24, it is essential to hold new elections at the provincial and local...
Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरले सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनायो। त्यो वर्ष बन्दीपुरले सबैगरि ६ लाख २५ हजार पाहुना भित्र्याउन सक्यो। ती पाहुनामध्ये ५ लाख आन्तरिक थिए। बाँकी १ लाख २५ हजार पाहुना विदेशी थिए। यो वर्ष भने बन्दीपुरले स्वदेशी र विदेशी गरि कम्तिमा आठलाख पाहुना भित्र्याउने लक्ष्य राखेको छ।
दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा पर्यटक आगमन उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ । अघिल्लो साल २०८२ का अन्तिम ३ महिना माघ,फागुन चैतको तुलनामा वैशाख पहिलो साता वर्तमान सरकारले दिएको शनिबार र आइतबारको सार्वजनिक विदा तथा नयाँ सालको सुरुवातमै यहाँका दुई क्षेत्रमा दैनिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । […]