बारामा काँग्रेस सभापति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आज (आइतबार) दोस्रो चरणको मतदान हुँदैछ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ । शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार बिहान ८ बजेदेखि […]