काठमाडौँ । चन्द्रागिरी नगरपालिका-९, मच्छेगाउँमा घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले तीन जनालाई दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले असोज ८ गते चन्द्रागिरी–१, गोकुलपाटीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई चन्द्रागिरी–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी–७ का २२ […]
काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्कमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक सर्तहरू पूरा भएमा सात दिनभित्रै स्ट्रेट अफ होर्मुज खुला गर्न सकिने बताएका हुन् । कतारका माध्यमबाट अमेरिकासम्म पुर्याइएको यो प्रस्ताव गत जुन महिनामा भएको समझदारीपत्रमै आधारित रहेको र […]
Sankhuwasabha. Continuous rain has affected life in Sankhuwasabha, and the risk of floods and landslides has also increased. The house of Binod Niroula of Okhardbote, Ward No. 4 of Madi Municipality, and a school building are also at risk of landslides.According to Dhan Bahadur Rajbanshi, Information Officer at the District Police Office, Niroula's family of five has been displaced after a landslide fell from above the house.Traffic service in Panchkhapan-Chainpur has been obstructed after a landslide occurred in Bhanjyangkharka, Ward No. 6 of Chainpur following continuous rain. The Bal Secondary School building in Ward No. 2 of Silichong Rural Municipality...
अमेरिकाको दक्षिण-पश्चिम कन्सास क्षेत्रमा आप्रवासन अधिकारीहरूले चलाएको व्यापक धरपकड र कारबाही अभियानका कारण स्थानीय मासु उद्योग प्रभावित भएको छ। धरपकडको डरले श्रमिकहरू काममा नआएपछि मासु प्रशोधन केन्द्रहरूको उत्पादन सुस्त हुनुका साथै चौपाया आपूर्ति प्रणाली नै ठप्प प्राय: बनेको छ। कन्सासको लिबरल, डज सिटी र गार्डेन सिटी लगायतका साना शहरहरूमा आइस एजेन्टहरूले सडकमा सर्वसाधारण र सवारी […]