पर्यटनमन्त्री श्रेष्ठले गरे पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन्। सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए। अभियानअन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो। ‘पर्यटन पुनरुत्थानका लागि क्लिन नेपाल (ग्रीन नेपाल अभियान’ […]