२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा …
म्याग्दी । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हिमाली किसान समस्यामा परेका छन्। मुगु र डोल्पाबाट भेडाच्याङ्ग्रा लिएर आएका किसानले बजारसम्म पुग्न लामो समय लाग्दा बिक्री र आम्दानी प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। मुगुका सञ्जय बिकसहित चार जना किसान दुई सय भेडाच्याङ्ग्रा लिएर ३६ दिनको कठिन यात्रापछि […]
२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ ।
महाशाखाका अनुसार यो …