संवैधानिक परिषद्को बैठक सुरु

काठमाण्डौ – संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  नयाँ अध्यादेशअनुसार बहुमत सदस्य उपस्थित भए पनि बैठक बस्न सक्ने भएकाले बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबर...