संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौं : संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्। परिषद्को बैठक लगातार अवरुद्ध भएपछि मन्त्रिपरिषदले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेशका लागि सिफारिस गरेको थियो। मंगलवार बसेको