बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

३० मंसिर, काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् …