२७ असार, काठमाडौं । तीन वर्षअघि प्रेमप्रसाद आचार्यको आत्मदाहपछि लेखिएको आफ्नो कविता अहिले भाइरल भएपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फेरि अर्को कविता लेखेका छन् ।
शनिबार फेसबुकमार्फत सार्वजनिक कवितामा मन्त्री तिमिल्सिनाले अहिले आगोका लप्का …
'हेर्नु है बाबु यिनीहरू पनि त्यस्ता दायाँ–बायाँतिर लाग्लान्... अहिलेसम्म बाउबाजेले आर्जेको इज्जत फेरि... बाबु शङ्कर यसको ख्याल गर्नु, कुनै गलत काममा लाग्यो भने दुई–चार झापड लगाए पनि म केही भन्ने छैन।'
“त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकुँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको एउटा लेखकले निबन्ध लेख्न सकोस् ।”
(मीनबहादुर विष्ट, साला पहाडमे क्या है ?)
१.
हो, पहाडमा अझै पनि केही छैन र शहर झरिरहेका …
सुनसरी । सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । चालु आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । सोही अवधिमा अपराध अनुसन्धान, शान्ति सुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फर्छ्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले […]
काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । डुबानबाट प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टिमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लछारपछार गर्दै उनलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो । घटनाप्रति नेपाल जेन-जी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ।