संवैधानिक परिषद बैठक स्थगित, साँझ पाँच बजे बस्ने

काठमाडौं : गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको छ।  मंगलबार बिहानका लागि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष…