Kathmandu. The devastating flood in Rasuwa, a border area between Nepal and China, initially appeared as a local disaster. The sudden surge in the Bhote Koshi (Trishuli) river caused significant damage to settlements, roads, bridges, hydropower structures, and cross-border movement. People went missing, rescue efforts were difficult, and in a short time, this incident turned into a serious humanitarian crisis on the Nepal-China border.However, the incident did not stop at that point in the eyes of international media. International media, especially Al Jazeera, expanded the Rasuwa disaster from a news event to a debate on the Himalayan climate crisis, the...
मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ :प्रधानमन्त्री बालेन प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र […]
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र पनि केही मान्छे जीवित हुन सक्छन् भन्ने आस बढाएको छ।
सशस्त्र प्रहरीले महोत्तरीबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको एप्पल एयरपड्स बरामद गरेको छ। महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार १ हजार २०० थान एप्पल एयरपड्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीको […]
२० भदौ, काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् ।
भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ …