मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा. सीके राउत

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।  अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविकरूपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । उहाँले मधेसमा नागरिककाे अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गर्नुभयाे ।  उहाँले भन्नुभयो, ‘हामीसँग राम्रो सङ्ख्या छ । हामी...

सम्बन्धित सामग्री

मधेसकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सहमति

जनकपुरधाम – मधेसकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सात बुँदे सहमति भएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालबीच ७ बुदे सहमति भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई/मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिकमो लक्ष्य प्राप्ति गर्न […]

मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सी

मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ ।

मधेस प्रदेशमा जनमत पार्टीलाई कांग्रेसले गर्‍यो मुख्यमन्त्रीको अफर

केन्द्रसँगै सातै प्रदेशमा सत्ताको नेतृत्व गर्ने मौका गुमाएको कांग्रेसले मधेस प्रदेशमा डा. सीके राउत नेतृत्वको पार्टीलाई मुख्यमन्त्रीको अफर गरेको हो ।

गठबन्धन सरकारमा गएर जनताको काम गर्छौंः डा. सीके राउत

काठमाडौं, १६ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् । ‘हामीसँग तीनवटा विकल्प थिए । सरकारमा जाने, सरकारलाई समर्थन मात्र गर्ने वा प्रतिपक्षमा बस्ने । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता भएपछि हामी सरकार जान तयार भएका छौं । तर […]

जनमत पार्टीको माग र मुद्दामा सकारात्मक पक्षलाई नै समर्थन रहन्छः डा. सीके राउत

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले मधेस प्रदेशमा आफ्नो पार्टीको उदय भएको बताएका छन् । ‘मधेस प्रदेशमा हाम्रो पार्टीको सशक्त उदय भएको छ । राष्ट्रिय पार्टी बनिसकेको अवस्था छ । संघमा एक सिट जितेका छौं । समानुपातिकमा पाँच सिट ल्याउने आकलन छ । मधेस […]

जनमत पार्टी पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ नागरिकहरु नागरिकताको अधिकारबाट वञ्चित भएको हुँदा आन्दोलोन घोषणा गरेको अध्यक्ष राउतले बताएका छन्। जनमत पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिँदै नागरिकता अधिकार खोसेको विषयबारे माइकिङ, असोज ११ देखि १८ […]

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न जनमत पार्टीको माग

किसान आन्दोलन गरिरहेको डा. सीके राउत नेतृत्त्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

सिके राउतका कार्यकर्ता र प्रहरीबीच धनुषामा झडप, ८ सुरक्षाकर्मीसहित १३ जना

जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच द्विपक्षीय झडप भएको छ । झडपमा परेर पाँच आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा घाइते भएकाहरुको नाम अहिले […]

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले गर्‍यो आन्दोलनको घोषणा

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।