संवैधानिक परिषद्को बैठक आउँदाे मङ्गलबार बस्ने

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि बैठक आउँदाे मङ्गलबार बस्ने गरी स्थगित भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आइतबारकाे बैठकमा उपस्थित ...