आइएमई पेबाट प्लेन टिकट खरिदमा सर्वाधिक क्यासब्याक, साथमा २०० छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे” ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू.२०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्ने छन्।  नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । 

सम्बन्धित सामग्री

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

काठमाडौँ – आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिबीच एक सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ । श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन्। […]

आइएमई पे र एनसेलबीच सम्झौता

एनसेल र आइएमई पेबीच नि:शुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै नि:शुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको भन्दै आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य […]

आइएमई पे र दराजबीच सम्झौता

काठमाडौँ – आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ। सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ। प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ। यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै […]

आइएमई पे र स्मार्ट क्यूआरबाीच सम्झौता

आइएमई पे र एसिटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटका सम्पूर्ण आउटलेटमा आइएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।डिजिटलाइज नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो […]

‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

“आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त अफर यही असार

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका […]

आइएमई पे डेको घोषणा

दराज नेपालले आइएमई पेसँग साझेदारी गरेको छ । योसँगै दराजले हरेक आइतबार आइएमई पे डेको घोषणा गरेको छ ।आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम […]

दराजद्वारा हरेक आइतबार आइएमई पे डे सुरु गर्ने घोषणा

काठमाडौँ – दराज अनलाइनले आइएमई पेसँग साझेदारी गरी हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ। यससँगै दराज र आइएमई पे प्रयोगकर्ताले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार […]

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताका लागि गरेको सम्झौतासँगै उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्ने बताइएको छ ।हालसम्म नेपालका १४ वटा बैंकसँग यस्तै सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा […]

आइएमई पे र भोजबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र भोजबीच सम्झौता भएको छ।...