शङ्खमूल नजिक दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको शङ्खमूल नजिक शनिवार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३-­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

साँझ ६ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ। सिसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै घटनाको अन्य विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

सुर्खेतमा शान्तिनगरबाट चिल्ड्रेन स्कुलतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्काे मोटरसाइकल एकआपसमा ठोकिँदा तीनजना घाइते भएका छन्।

नागरिक दैनिक

काठमाडौंको शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको शङ्खमूलनजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  अर्का

बाह्रखरी

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

जनकपुरधाम : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। सर्लाहीको बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ८०७४ नम्बरको मोटरसाइकलसँग नगरपालिका ६ मा ठोक्किएको प्रहरीले जानकारी दिएको छ। उक्त

पहिलो पोस्ट

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

साँखु : शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ। काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो। उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार

पहिलो पोस्ट

मोटरसाइकल एकापसमा ठोक्किँदा चितवनमा दुई जनाको मृत्यु :: Pahilopost.com

रत्ननगरः बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका -१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ। साँझ ६ बजे ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर ठोक्किएर दुर्घटना भएको हो। दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७

पहिलो पोस्ट

कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयाे

बारा - बारामा बिहीबार एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकाे छ । कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयामा भएकाे दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।  कलैयाबाट पिलुवातर्फ जाँदै गरेको बा १९ च ३७२९ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ५० प १०८० नम्बरको मोटर...

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मोरङ : सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी सोमबार राति एक जनाको ज्यान गएको छ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साह...

थाहा खबर

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु :: Pahilopost.com

उर्लाबारीः सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो। उनको

पहिलो पोस्ट