कञ्चनपुर। जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार १३२ मतदानस्थलमध्ये ६६ वटालाई अति संवेदनशील, ४० संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । “हामीले एकीकृत […]
काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि त्यसतर्फ चासो देखिन्छ । तीन नेताहरु नेकपा एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाएको भन्दै असन्तुष्ट कलाकारहरु यस चुनावप्रति अझ बढी उत्सुक देखिन्छन् । पार्टीको आन्तरिक विद्रोहले कांग्रेसबाट देउवाले उम्मेद्वार […]
काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरू गरेको हो । मन्त्रालयको हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित […]
RajdhaniDaily.com | कञ्चनपुर । जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन -