सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएकोमा खनाल र नेपालको निन्दा : भने, 'दूर्व्यवहार कम्युनिस्

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र  माधवकुमार नेपालले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन्। दुबै नेताले विज्ञप्ति जारी गर्दै पाण्डेमाथि अभद्र व्यवहार गर्नेहरूमाथि कारबाही गर्न माग गरेका हुन्।  चितवनमा आयोजित एक कार्यक्रममा नेता पाण्डेविरुद्ध नेकपाकै केही नेता तथा कार्यकर्ताले नाराबाजी