चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गरेका थिए ।

माधवकुमार नेपाल सुरेन्द्र पाण्डे

सम्बन्धित सामग्री

पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछु : झलनाथ खनाल

काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।  चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो ।  यो व्यवहारलाई लिएर नेकपा...

उज्यालो अनलाइन

'‌‍ओलीले विधि मिच्दैछन्‌, तर पार्टी फुट्न दिन्‍नौं !'

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको चंगुलमा फसेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधि र प्रकृयामा चल्न नसकेको सार्वजनिक रुपमै बताएका छन्। नेकपा स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका&n...

थाहा खबर

माधवकुमार नेपाल भन्छन्ः वामदेव गौतम नै राष्ट्रियसभा सदस्य

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम राष्टियसभाको सदस्य हुने दाबी गरेका छन्।  बुधबार कपिलवस्तुको बुद्धस्थल निग्रोधारामा सञ्चारकर्मीसँगको कुराकानीको क्रममा गौतम राष्ट्रियसभा सदस्य हुने जिकिर गरेका हुन्।  ‘राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वा...

थाहा खबर

माधव नेपाललाई ललितानिवास प्रकरणमा जबर्जस्ती तानियो : विष्णु रिजाल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु रिजालले कुख्यात ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई जर्बजस्ती तान्ने प्रयास भएको दाबी गरेका छन्। आज (शनिबार) बिहान एक लामो स्टाटस लेख्दै रिजालले 'मन्त्रिपरिषद्को निर्णय प्रक्रिया, मौजुदा कानुनी प्रबन्ध र भएका निर्णयहरुल...

थाहा खबर

‘रूपचन्द्र विष्ट नेपालले चिन्न नसकेको महामानव थिए’

काठमाडौं : थाहा दर्शनका प्रवर्तक रूपचन्द्र विष्ट महामानव भएकाले उनको दर्शनलाई अनुसरण गर्नुपर्ने पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायत वरिष्ठ व्यक्तित्वहरूले बताएका छन्। विष्टको २०औँ स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले ‘आम जनताको हृदयलाई छ...

थाहा खबर