थप १६ सय ७४ जनामा कोरोनाभाइरस, मृतकको कुल सङ्ख्या १३ सय नाघ्यो - BBC News नेपाली

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ।