२४ घण्टामा १ हजार ४४२ जना काेराेनाका सङ्क्रमित थपिए, ३ हजार ५३८ जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नाै सय १७ पुगेकाे छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

६ हजार सात सय ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।  

अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।  

सम्बन्धित सामग्री

थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  ६ हजार दुई सय ८६ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ५६ जनामा सङ्क्रमण देखिएकाे हाे&n...

उज्यालो अनलाइन

थप १०९६ जनामा काेराेना सङ्क्रमण, १७ सयभन्दा धेरै डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४० हजार नाै सय ८१ पुगेकाे छ । आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  ६ हजार चार सय ९५ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण देखिएकाे ...

उज्यालो अनलाइन