कपिलवस्तु : कपिलवस्तु जिल्लामा एमालेकै वर्चस्व कायम भएको छ। ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको जिल्लामा दुई प्रतिनिधि र चार प्रदेशसभामा एमालेले जित हात पारेको छ।नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, लोसपा लगायत दलहरू कमजोर देखिएका छन्। जिल्लाको क्षेत्र नं १ मा पूरै प्यानल एमालेले जितेको छ।प्रतिनिधिसभा सदस्यमा बलराम अधिकारी, प्रदेशसभामा विष्णु पन्थी र मधुसूदनशरण चौधरी निर्वाचित भएका छन्। प्रतिनिधिसभामा अधिकारीले ३४‚६५७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सत्ता