The Nepal government has asked Malaysia to remove 25 Nepali foreign employment companies registered under Malaysia’s Foreign Worker Centralized Management
काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ । शुक्रबार सिंहदरबारमा आयोजित नियमित प्रेस बिफ्रिङमा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज ५ गते बसेको सचिवस्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको बताए […]
नेपाल बीमा प्राधिकरणले बाढीबाट प्रभावित बीमितहरूलाई दाबी भुक्तानी लिन आवश्यक कागजात र प्रक्रियामा सहजता अपनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई कडा निर्देशन दिएको छ। प्राधिकरणले शुक्रबार एक निर्देशन जारी गर्दै जीवन बीमाअन्तर्गतको दाबी भुक्तानी, समर्पण (Surrender), बीमालेख कर्जा तथा परिपक्वता भुक्तानी (Maturity) लिन आवश्यक कागजात र प्रक्रियामा लचिलो बन्न कम्पनीहरूलाई भनेको हो। गत भदौ १० […]
Pernod Ricard has announced a contribution of Rs 5 million to the Prime Minister’s Relief Fund to support relief and recovery efforts for communities affected